लुम्बिनी प्रदेश सरकार
कृषि ,भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र
खजुरा, बाँके
कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बढाउन उपयुक्त प्रविधि कृषक समक्ष पुर्याउनको लागि तालिम एक सशक्त माध्यम हो । यही कुरालाई हृदयाङ्गम गरी तत्कालीन श्री ५ को सरकारको मिति २०४४ माघ २४ को निणर्यले तत्कालीन कृषि तालिम तथा प्रसार शाखाबाट अलग्याई केन्द्रीय कृषि तालिम केन्द्र र पाँच विकास क्षेत्रका तराई र पहाडमा १/१ गरी जम्मा १० वटा क्षेत्रीय कृषि तालिम केन्द्रहरु स्थापना गरिएका थिए । सोही बमोजिम बाँकेको खजुरामा क्षेत्रिय कृषि तालिम केन्द्र स्थापना गरिएको थियो | देश संघिय गणतान्त्रिक व्यवस्थामा रुपान्तरित भई संघ, प्रदेश र स्थानिय निकायमा परिमार्जन भएकोमा साविकको क्षेत्रिय कृषि तालिम केन्द्र, खजुरा, बाँके विघटन भई आ.व. २०७५/७६ देखि कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेश मातहत रही कृषि व्यवसाय प्रर्बद्धन सहयोग तथा तालिम केन्द्रका रुपमा काम गर्दै आएको छ । कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र, खजुरा, बाँके जिल्लाको सदरमुकाम नेपालगंजको धम्बोझी चोक देखि पश्चिमतर्फ ६ कि.मी. को दुरीमा नेपालगंज-गुलरिया सडक (खजुरा रोड) मा जानकी गाउँपालिका वडा नं. ४ मा अवस्थित छ | यस कार्यालय समुन्द्र सतह देखि १८१ मि. को उचाईमा अवस्थित छ | करिब ४ हेक्टर क्षेत्रफल ओगटेको यस कृषि व्यवसाय प्रर्बद्धन सहयोग तथा तालिम केन्द्रको निकटमा माटो तथा मल परिक्षण प्रयोगशाला, बीउबिजन प्रयोगशाला, बाली संरक्षण प्रयोगशाला, कोशेबाली अनुसन्धान कार्यक्रम लगायत कृषि... थप हेर्नुहोस
शीर्षक | प्रकाशित मिति | डाउनलोड | |
---|---|---|---|
![]() |
बार्षिक प्रगति तथा तथ्याङ्क पुस्तिका आ.व २०८०।८१ | 2081-06-15 | |
![]() |
बार्षिक प्रगति तथा तथ्याङ्क पुस्तिका आ.व ०७९।०८० | 2080-06-20 | |
![]() |
बार्षिक प्रगति पुस्तिका २०७८।७९ | 2079-06-20 |
शीर्षक | प्रकाशित मिति | डाउनलोड | |
---|---|---|---|
![]() |
कृषक तालिम पाठ्यक्रम | 2079-03-24 | |
![]() |
तालिम पाठ्यक्रम तथा संचालन स्रोत पुस्तिका (च्याउ खेती, मौरी पालन तथा कागती खेती) | 2078-04-22 |
शीर्षक | प्रकाशित मिति | डाउनलोड |
---|
शीर्षक | प्रकाशित मिति | डाउनलोड |
---|
शीर्षक | प्रकाशित मिति | डाउनलोड |
---|